काठमाडौंमा तिहारको रमझम (फोटोफिचर)

फुर्पा शेर्पा
१८ कार्तिक २०७८ १३:०३
256
Shares

काठमाडौं। यतिबेला काठमाडौंको रुप फेरिएको छ। तिहार लागेपछि सबैले आफ्नो घरमा बिजुलीबाट बल्ने रंगिविरंगी लाइटहरु लगाएका छन्। साँझ पर्दै जाँदा, जब अधेरो हुन्छ तब घरहरुमा लगाएका तम्किला बत्तिहरु बल्न थाल्छन्। ती बत्तिहरुले घरको र सडकोसमेत रुप फेरिदिएका छन्।

काठमाडौंको न्यूरोड, असन, इन्द्रोचोकलगायतका क्षेत्रहरुका घरमा लगाएको चम्किला बत्तिहरुको आकृतिलाई डिसी नेपालका लागि फूर्पा शेर्पाले क्यामेरामा कैद गरेकी छिन्।

हेर्नुहोस तस्बिर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *