चौकीदारको यातानाबाट एक कैदीको मृत्यु

डिसी नेपाल
२५ कार्तिक २०७८ १६:०८
140
Shares

काठमाडौं।मोरङको विराटनगर कारागारमा कैद भुक्तान गरिरहेका एक व्यक्तिको चौकीदारको यातनाबाट मृत्यु भएको छ। चौकीदारको यातनापछि जबरजस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको छ ।१० वर्ष कैद सजाय भएका थापा ६ वर्षयता मोरङ कारागारमा थिए। चौकीदार कात्तिक कामतले दिएको यातनापछि थापाको शंकास्पद मृत्यु भएको हो ।कामतले मोरङ कारागारमा चौकीदारको जिम्मेवारी पाएको दुई दिन मात्र भएको छ। उनकै आदेशमा केही कैदीले थापामाथि कुटपिट गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *