प्रदेश २ का वनमन्त्री राम नरेश राय बर्खास्त
काठमाडौं। प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश रायलाई बर्खास्त गरिएको पछ ।मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् ।नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री राउतले रायलाई बर्खास्त गरेका हुन् ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment