राप्रपा महाधिवेशन ४ दिन पर सर्‍यो

डिसी नेपाल
२ मंसिर २०७८ २३:००
36
Shares

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वनिर्धारित महाधिवेसन चार दिन पर सरेको छ । ११ मंसिरमा काठमाडौमा हुने भनिएको राप्रपाको महाधिवेशन अब १५–१७ मंसिरमा हुनेगरी सरेको हो ।

केन्द्रिय सचिवालयका प्रमुख भास्कर भद्रा र ध्रुबबहादुर प्रधानकाअनुसार अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसहितको बैठकले मिति सार्ने निर्णय लिएको हो ।

राप्रपा केन्द्रीय निर्वाचन समितिको मिति परिवर्तन गर्ने सिफारिस पछि उक्त निर्णयमा पुगेको राप्रपाले जनाएको छ । यसअघि राप्रपाको प्रदेश अधिवेशन पनि सरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.