राप्रपा महाधिवेशन ४ दिन पर सर्यो
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वनिर्धारित महाधिवेसन चार दिन पर सरेको छ । ११ मंसिरमा काठमाडौमा हुने भनिएको राप्रपाको महाधिवेशन अब १५–१७ मंसिरमा हुनेगरी सरेको हो ।
केन्द्रिय सचिवालयका प्रमुख भास्कर भद्रा र ध्रुबबहादुर प्रधानकाअनुसार अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीसहितको बैठकले मिति सार्ने निर्णय लिएको हो ।
राप्रपा केन्द्रीय निर्वाचन समितिको मिति परिवर्तन गर्ने सिफारिस पछि उक्त निर्णयमा पुगेको राप्रपाले जनाएको छ । यसअघि राप्रपाको प्रदेश अधिवेशन पनि सरिसकेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment