No ads found for this position
No ads found for this position

ओलीलाई भेट्न अमेरिकी सहायकमन्त्री सिंहदरवारमा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३ मंसिर २०७८ १३:४१
168
Shares
No ads found for this position

काठमाडौं।नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न सिंहदरवार पुगेका छन्।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीलाई भेट्न लु पुगेका हुन् ।यसअघि लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरिसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *