अमेरिकी सहायक विदेशमन्त्री र प्रचण्डबीच भेटवार्ता
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं। नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।सहायकमन्त्री लुले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसंग भेट गरिसकेका छन्। एमसीसी पास गर्ने,नगर्ने विषयमा नेपालमा पक्ष र विपक्षमा बहस भइराखेको अवस्थामा लुको नेपाल भ्रमणलाई अर्थपूर्ण तवरले हेरिएको छ।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment