यौन कार्यमा संलग्न दुई जना पक्राउ
काठमाडौं । सुनसरीको इटहरी उपमहानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट यौनधन्दा चलाएको आरोपमा दुई जना पक्राउ गरेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ईटहरी ४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका ५ का २० वर्षीय मिनराज पराजुली छन् ।
गत २८ मंसिरमा रिभरसाईड होटल एण्ड लजमा अवैध यौन कार्य गर्ने गराउने गरेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्वार गरेको हो । पक्राउ परेका लेप्चा र पराजुली दुवै जनालाई म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment