आइतबार सार्वजानिक बिदा

डिसी नेपाल
२ पुष २०७८ १४:०६
26.0k
Shares

काठमाडौं। पुष ४ गते (आइतबार) सरकारले सार्वजानिक बिदा दिएकाे छ। उधौली पर्व,धान्य पूर्णिमा योमोरीपुन्हीको अवसर पारेर सार्वजानिक बिदा दिएकाे  गृहमन्त्रालयले जनाएकाे छ।

मन्त्रालयले उधाैली पर्व, याेमरी पुन्ही-ज्यापु दिवस (धान्य  पूर्णिमा) काे अवसरमा देशभरका समुदायका लागि विदा र काठमाडाैं उपत्यकामा सार्वजनिक विदा निर्णय भएकाे जनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.