तमु ल्होसारमा भोलि सार्वजनिक विदा
काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसारका अवसरमा विदा दिने निर्णय गरेको हो ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment