बौद्ध धर्मावलम्बीको नयाँवर्ष हर्षोलासका साथ मनाउँदै

डिसी नेपाल
१८ पुष २०७८ २१:४९
32
Shares

काडमाडौं ।बौद्ध धर्मावलम्बीको आज बेलुकादेखि गोरु वर्षलाई अन्त गरी बाघ वर्ष सुरु गर्ने पुरानो सांस्कृतिकअनुसार ल्होसार सुरु भएको छ । बूढापाका केटाकेटीसमेत नयाँ लुगा लगाउने खानपिन गर्ने गर्छन् ।

यस वर्षमा सिमिकोट गाउँपालिकाअन्तर्गत बुराउँसे, लाङदुक, तोर्पा लिमाटाङ बरगाउँ दोजाम र नाम्खाको हेप्का ताङ्गिना धिंगा खगालगाउँ केर्मी याल्वाङ्ग मुचु यारी लिमीसमेत गाउँघरमा ४० दिनसम्म ल्होसारको खानपिन आफ्नै परम्परागत नाच स्याब्रो गान गरी बाघ वर्षलाई स्वागत गर्ने कुरा पूर्वअध्यक्ष पामा लामाले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *