पूजा सिंह डिआइजीमा बढुवा सिफारिस
काठमाडौं। नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन्। बढुवा समितिकाे सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसकाे निर्णय भएकाे हाे । बढुवा समितिको बैठक शुक्रबार बसेको थियाे।
सिंहकाे हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएकाे थियाे।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment