उपचारपछि प्रधानसेनापति स्वेदश फिर्ता
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा भारतमा केही दिनको उपचारपछि आज स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएपछि उनले आजबाटै प्रधानसेनापतिको कार्यभार सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment