किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
३ माघ २०७८ ९:३१
72
Shares

बर्दिया। प्रहरीले बर्दियामा किशोरी बलात्कार आरोपमा एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाही रहेका छन्।

आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *