पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ। आले संक्रमित भएसंगै आज हुने भनिएका सम्पूर्ण कार्यक्रम स्थगित भएको आलेको प्रेस संयोजक बिमल बिष्टले जानकारी दिए।केही दिनयता मन्त्री आले सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुने क्रम बढेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment