जनमत पार्टी धनुषा कुशवाहासहित रिहा

डिसी नेपाल
७ माघ २०७८ १७:२७
28
Shares

काठमाडौं। जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् । किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह शुक्रबार रिहा भएका हुन् ।

धनुषा जिल्ला अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.