एमालेमा नै फर्किइन् हरिपुरकी उपमेयर

डिसी नेपाल
९ माघ २०७८ २१:३६
484
Shares

काठमाडौं। सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् ।

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुनः एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुनः पार्टीमा स्वागत गरेको छ । पुनस् माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुशी व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.