आगो तापेर सुत्दा निसासिएर दुई जनाको मृत्यु

डिसी नेपाल
१३ माघ २०७८ १०:२३
204
Shares

काठमाडौँ। काठमाडौँको शंखरापुर नगरपालिका ३ बोझेनीमा आगो तापेर सुत्दा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षिया फुलमाया थिङ रहेका छन्।

गए राति आफ्नै घरमा कोइला बालेर सुत्दा उनीहरुको बिहान मृत्यु भएको साँखु प्रहरी चौकीले जनाएको छ। बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले घटनास्थल पुगेको टोलीले थप अनुसन्धान थालेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *