कानूनमन्त्री बडूलाई कोरोना संक्रमण

डिसी नेपाल
१३ माघ २०७८ १०:०७
36
Shares

काठमाडौं।कानून तथा न्याय संसदीय मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण पुष्टि भएको छ।उनले आफूलाई कोरोना पुष्टि भएको जानकारी बिहीबार बिहान सामाजिक सञ्जालमार्फत दिएका छन्।

स्वास्थ्यमा सामान्य लक्षण देखिएपछि बुधबार कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएकाले डाक्टरको सल्लाहअनुसार अब केही दिन आइसोलेसनमा रहने उनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *