न्याय सेवा आयोगको बैठक आज बस्दै

डिसी नेपाल
१४ माघ २०७८ ६:०७

काठमाडौं। न्याय सेवा आयोगको बैठक बोलाइएको छ। बैठक आज  (शुक्रबार)  २ बजेका लागि बोलाइएको छ।

आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *