सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि गरिएको परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएसँगै मन्त्री श्रेष्ठ होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment