सोनाम ल्होछारको अवसरमा १५ डोम परिवारलाई ब्ल्यांकेट वितरण
सप्तरी। सोनाम ल्होछार-२८५८ को अवसरमा धर्मी हल्फा महिला विकास क्लब सप्तरीले छिन्नमस्ता गाउँपालिका(३ सखडाको १५ डोम परिवारलाई ब्ल्यांकेट वितरण गरेको छ।
त्यहाँका मरिक परिवारलाई आर्थिक अभावका कारण जाँडो छल्न समस्या भएको जानकारी पाएपछि सो अवसरमा १र१ थान ब्ल्यांकेट वितरण गरेको संस्थाका अध्यक्ष सूर्यनारायण यादवले बताए।
जाडो महिनामा,दैवीप्रकोप आगलागी, बाढी, खडेरी लगायतबाट पीडित परिवारलाई यो संस्थाले राहत वितरण गरिसकेको छ। उनले आफ्नो स्वर्गीय बाबु धर्मी र आमा हल्फाको नाममा संस्था खोलेर राहत वितरण गर्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment