कालो बिकिनीमा बोल्ड नोरा
काठमाडौं। डान्सिङ डिभा नोरा फतेही डान्सका साथै आफ्नो सुन्दरताका कारण चर्चित छिन् । कहिले सारीका त कहिले पश्चिमी पहिरनमा नोराले फ्यानको धड्कन बढाइरहन्छिन् । पछिल्लो पटक नोराले कालो बिकिनीमा गर्मी बढाएकी छिन् । स्विमिङ पुलको सफा नीलो पानीमा नोरा निकै सुन्दर देखिएकी छिन् ।
View this post on Instagram
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment