भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

डिसी नेपाल
२२ माघ २०७८ २२:४३
4.5k
Shares

न्युयोर्क । भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।

देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *