लिभरपुल पाँचौँ चरणमा, लेस्टर बाहिरियो

डिसी नेपाल
२४ माघ २०७८ ७:३२
56
Shares

काठमाडौं। इंग्लिस क्लब लिभरपुल एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेकाे छ। याेसँगै लेस्टर सिटी बाहिरिएको छ।

आइतबार भएको खेलमा कार्डिफ सिटीलाई ३-१ अन्तरले हराउँदै लिभरपुल पाँचौं चरणमा स्थान बनाएकाे हाे । लिभरपुलको जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले १-१ गोल गरे।

कार्डिफका रुबिन कोलविलले सान्त्वना गोल गरे। अर्को खेलमा लेस्टर सिटी नटिंगघम फरेस्टसँग ४-१ अन्तरले पराजित हुँदै बाहिरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *