सप्तरीमा लागुऔषधसहित एक जना पक्राउ

डिसी नेपाल
१ फागुन २०७८ १२:३८

सप्तरी। सप्तरीको राजगढ गाउँपालिका- २ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् । स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई  लागु औषधसहित पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीकाे भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *