राप्रपा अध्यक्ष लिङदेनले दिए कमल थापालाई शुभकामना

डिसी नेपाल
१ फागुन २०७८ १५:२९
196
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कमल थापालाई शुभकामना दिएका छन्।राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापाले केही दिन अघि राप्रपाबाट अलग भएका थिए ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई आइतबार अध्यक्षको जिम्मेवारी दिइएसंगै लिङदेनले शुभकामना दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.