भन्सार छली गर्ने १६ जना पक्राउ, करोड बढीको सामान बरामद

डिसी नेपाल
६ फागुन २०७८ २२:२४
12
Shares

सप्तरी । सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ।

श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको भन्सार चोरी निकासी तथा पैठारीका अबैध सामान सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बरामद गरेको सामान सहित परेका १६ जनालाई आवश्यक कार्बाहीका लागी राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *