१६ तस्वीरहरुमा हेर्नुहोस् रुसको आक्रमणपछि युक्रेनको अवस्था

डिसी नेपाल
१२ फागुन २०७८ १५:०७
42.3k
Shares

काठमाडौं। लामो तनावपछि रुसले बिहीबार बिहान युक्रेनमा आक्रमण गरेको छ । मिसाइल आक्रमणमा युक्रेनका ९ नागरिकको मृत्यु भएको छ । रुसको फौज युक्रेनका कैयौं क्षेत्रमा पुगिसकेको छ । कैयौं प्याराट्रुपरहरु युक्रेनका मिलिट्री इन्स्टलेसनमा उतारिएका छन् ।

युक्रेनले ६ वटा रुसी फाइटर जेट खसालिदिएको दावी गरेको छ । युक्रेनका कैयौं गाउँमा रुसी सेनाको कब्जा भइसकेको बताइउको छ । यहाँ लगातार विष्फोट भइरहेका छन् । यही बीच बेलारुसतर्फबाट पनि रुसले आक्रमण गर्न थालेको छ । रुसले अहिले तीन तिरबाट युक्रेनमा आक्रमण गरिरहेको छ । नेटोले पनि जवाफी सैन्य कारवाहीको तयारी गरिरहेको छ । तस्वीरमा हेर्नुहोस् रुसको आक्रमणपछि युक्रेनको अवस्था –

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *