एमसीसीको विरुद्धमा आजपनि सडक प्रदर्शन(तस्बिरहरु)

डिसी नेपाल
१३ फागुन २०७८ १३:३९

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिराेध गर्दै आज पनि नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको भइरहेको छ ।सरकारले आईतबार एमसीसी परियोजना संसदमा पेश गरेपछि दिनहुँ प्रहरी र प्रदर्शनकारी बीच तनाब हुँदै आएको छ ।

सत्तारुढ गठबन्धनको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) यथास्थितिमा परित गर्न नसक्ने अडान लिएपछि उनीहरु निकटका विभिन्न भ्रातृ र जनबर्गीय संगठनहरु सडकमा उत्रिएका छन् ।

संसदमा आजसम्म पनि एमसीसीको पक्षमा बहुमत नजुटेपछि कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको आग्रहमा आइतबार बस्ने गरी बैठक स्थगित गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *