व्याख्यात्मक घोषणालाई ग्रहण गर्दै आजै एमसीसी अनुमोदन हुने

डिसी नेपाल
१५ फागुन २०७८ १८:१२
204
Shares

काठमाडौ । सरकारले आजै एमसीसी अनुमोदन गर्ने तयारी गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा बसेको मन्त्रिपरिषद् बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गरेको छ ।

आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ । सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.