संसद् भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्दै

डिसी नेपाल
१५ फागुन २०७८ १८:३४
96
Shares

काठमाडौं। नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा मन्त्रिपरिषद्‍ बैठक बस्ने भएको छ। एमसीसीबारे व्याख्यात्मक घोषणालाई ग्रहण गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ । सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिने छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *