एमसीको मतदानमा झलनाथ खनाल सहभागी नहुने

डिसी नेपाल
१५ फागुन २०७८ १८:४०
4
Shares

काठमाडौं। एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ साढे ६ बजेपछि प्रतिनिधि सभाको अर्को बैठक बोलाइएको छ। उक्त बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ।

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भाग नलिने भएका छन्। उनले मतदान प्रकृयामा आफू सहभागी नहुने बताएका छन्।

आइतबार नै बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.