राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन

डिसी नेपाल
२२ फागुन २०७८ ९:५९
36
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षकाे उमेरमा निधन भएको छ।

लामो समयदेखि मधुमेहबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

शेरधन तत्कालीन राप्रपा नेपालका महामन्त्री थिए। शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.