कार्यव्यवस्था परामर्श समिति बैठकः महाअभियोगबारे समिति गठन गर्ने छलफल

डिसी नेपाल
२२ फागुन २०७८ १२:२१
32
Shares

काठमाडौं। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन्।

आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताहरूबीच छलफल हुने स्रोतले बतायो।

समितिले महाअभियाेग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्यसूची तय हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.