श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

डिसी नेपाल
२४ फागुन २०७८ १९:१२
16
Shares

सप्तरी । लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ ।

लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्धारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।

महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *