दिपेन्द्र सिंह ऐरीको शतक

डिसी नेपाल
१९ चैत २०७८ १४:०२
480
Shares

काठमाडौं। दिपेन्द्र सिंह ऐरीले टि–२० अन्तर्राष्ट्रिय शतक बनाएका छन् । मलेसियाविरुद्ध जारी खेलमा उनले ५५ बलमा शतक बनाएका हुन् ।

यससँगै ऐरी टि–२० अन्तर्राष्ट्रिय शतक हान्ने चौथो नेपाली खेलाडी बनेका छन् । उनीभन्दा पहिले पूर्वकप्तान पारस खड्काले सिंगापुरविरुद्ध, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध र कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध शतक हानेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *