नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्यो लिखित परीक्षा तालिका
काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३\२०७८ देखि वि.नं. १७\२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment