पेड्रीको निर्णायक गोलमा बार्सिलोना दोस्रो स्थानमा उक्लियो

डिसी नेपाल
२१ चैत २०७८ ६:५४
192
Shares

काठमाडौं। युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा १९ वर्षीय पेड्रीको गोलसंगै क्याटलान क्लब बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई पछि पार्‍याे।

पेड्रीले खेलको ७२ औं मिनेटमा औसमाने डेम्बेलेको पास सदुपयोग गरे। जितसँगै २९ खेलबात ५७ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । सेभिया समान अंक भए पनि चौथो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *