आईपीएलः पन्जाब र गुँजरातबीच प्रतिस्पर्धा हुँदै

डिसी नेपाल
२५ चैत २०७८ १३:१७
76
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग )आईपीएल) टी -२०  क्रिकेटमा आज शुक्रबार पन्जाब किङस र गुँजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।मुम्बईमा हुने दुई टोलीबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

गुँजरात आज लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि गुँजरातले २ खेल खेलेको दुवैमा जित निकाल्दै ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । पन्जाब पनि तेस्रो जितको खोजीमा हुनेछ ।पन्जाबले ३ खेलमा ४ अंक जोडेको छ ।पन्जाब अंक तालिकाकाे पाँचौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *