हिमालयन हाइड्रोपावरले पायो आइपिओ जारी गर्ने अनुमति
काठमाडौँ। हिमालयन हाइड्रोपावरले आईपिओ जारी गर्न अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २२ लाख ५० हजार कित्ता आईपिओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा २२ करोड पचास लाख रुपैंया बराबरको २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। संस्थाको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।
कम्पनीले कुल पूँजीको २०.५५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment