गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पताल परिसर तनावग्रस्त

डिसी नेपाल
२६ असार २०८३ १५:५८

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै वीर अस्पताल परिसर तनावग्रत भएको छ।

घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र मृतक परिवारलाई न्याय दिनुपर्ने माग गर्दै अस्पताल परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको हो।

अस्पताल परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय नेपालीको आज वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *