रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन
काठमाडौं। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ।
म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन्।
३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन्। रोनाल्डोका यस अघि नै चार सन्तान छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment