आईपीएलः इतिहाँसको सर्वाधिक सफल र यो सिजनको फ्लप दुई टोली भिड्दै
काठमाडौं। आज इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहाँसको सर्वाधिक सफल दुई टोली भिड्दै छन् । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ। तर यो सिजमा दुवै टोली खराव लयमा रहेका छन्। खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुने छ ।चेन्नईले चार पटक र मुम्बईले पाँच पटकको लिग जितेको छ।
तर यो सिजनमा दुवै टोली खराव प्रदर्शन गर्दै अंक तालिकाको अन्तिममा रहेका छन्।जारी सिजनमा दुवै टोलीलले समान ६ खेल खेलिसकेका छन् । चेन्नईले १ खेलमा जित निकाल्दा ५ खेलमा पराजित हुँदै तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
मुम्बई भने ६ खेलमा कुनै जित निकाल्न सकेको छैन । लिगमा पहिलो जितको खोजीमा रहेको मुम्ब इतिहासको खराब प्रदर्शन गर्दै तालिकाको अन्तिम स्थानमा रहेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment