यु-१९ महिला क्रिकेटको प्रारम्भिक छनोटमा ४४ खेलाडी(नामावलीसहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला यु-१९ महिला विश्वकप छनोटको लागि ४४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको छ । क्यानले बिहीबार सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यु-१९ महिला विश्वकपको लागि खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
प्रशिक्षण १० वैशाखबाट पोखरामा हुने क्यानले जनाएको छ ।
प्रशिक्षणमा बोलाइएका यी हुन् ४४ खेलाडी
हेलिषा गुरुङ, किरणकुमारी कुँवर, त्रिशाना विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रन्जु श्रेष्ठ, सना प्रविन, यशोदा विष्ट, एलिशा यादव, विमला मलाहा, अलिसाकुमारी कडायत, हिरामायी रोय, स्नेहा महरा, मनिषा उपाध्याय, वीना थापा, अन्जिला थापा, मनिषा चौधरी, विपिषा शाही, जोत्सिका मरासिनी, कुसुम गोदार, यासु पाण्डे, जोति दनुवर, मधु राउत, श्रीमी सिंह थारु, भावना कामति, सोनी पाख्रिन, प्रिया मलह, सोनिया थापा, मनिष राना मगर, दिक्षा पुरी, नितु घर्ती मगर, सुस्मिता भुषाल, सलिना सिलवाल, प्रतिमा शाह, स्वस्तिका बजगाइँ, शृष्ठि जैशी, अन्जली शाह, कृतिका मरासिनी, निशा शाह, अंग पेम्बा लिम्बू शेर्पा, टीका शाह, प्रज्ञा कटवाल ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment