एमाले सचिवालय बैठक बालकोटमा जारी, महानगर र उपमहानगरका उम्मेदवार चयन गर्ने तयारी
काठमाडौं ।नेकपा(एमाले) सचिवालय बैठक अध्यक्ष केपी ओली निवास बालकोटमा सुरु भएको छ ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार ३ बजेलाई बोलाइएको बैठक तिन घण्टा ढिला सुरु भएको हो ।
आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्ने बिषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment