ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

डिसी नेपाल
११ वैशाख २०७९ १४:५९
208
Shares

काठमाडौं।ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ । ललितपुरमा गठबन्धनको एकीकृत समाजवादी र जसपा समेटिएन ।

ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ ।

महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ ।

१.ललितपुर महानगरपालिका
प्रमुखःनेपाली कांग्रेस
उपप्रमुखः नेकपा माओवादी केन्द्र

२.गोदावरी नगरपालिका
प्रमुखः नेपाली कांंग्रेस
उपप्रमुखः नेपाली काग्रेस

३.महालक्ष्मी नगरपालिका
प्रमुखः नेकपा माओवादी केन्द्र
उपप्रमुखः नेपाली काग्रेस

४.कोन्ज्योसोम गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस

५.बागमती गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र

६.महांकाल गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षःनेकपा माओवादी केन्द्र




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.