छ बजेसम्म ६० हजार ९५० जनाको उम्मेदवारी दर्ता, जिल्लागत कहाँ कतिले दिए उम्मेदवारी ? (अपडेट)

डिसी नेपाल
१२ वैशाख २०७९ १९:००
688
Shares

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विभिन्न पदमा हालसम्म ६० हजार ९५० जनाले उम्मेदवारी दिएका छन्।निर्वाचन आयोगका अनुसार सोमबार साँझ छ बजेसम्म विभिन्न पदमा उक्त उम्मेदवारी परेको हो ।

आयोगले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । मनोनयन सोमबार बेलुकी पाँच बजेसम्म गर्न पाइनेछ।आयोगका अनुसार हालसम्म प्रमुख पदमा १ हजार ९१४, अध्यक्ष पदमा १ हजार ९४४, उपप्रमुख पदमा १ अजार १७३, उपाध्यक्ष पदमा १ हजार ३१९, वडा अध्यक्ष पदमा १५ हजार २८५, महिला सदस्य पदमा ९ हजार ८९१, दलित महिला सदस्य पदमा ८ हजार ६९४ र सदस्य पदमा २० हजार ७३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.