संयुक्त राष्ट्र महासचिवले रूसमै गएर रूसी विदेशमन्त्रीलाई भेटेर के भने ?

डिसी नेपाल
१३ वैशाख २०७९ १७:२६
956
Shares

काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटअघि रुसी विदेशमन्त्रीसँग कुरा गरेका छन् । राष्ट्रसंघका महासचिवले सर्गेई लाभरोभसँगको भेटमा युक्रेनसँगको युद्ध अन्त्य गर्न आह्वान गरेका थिए ।

एन्टोनियो गुटेर्रेसले वार्ता, युद्धविराम र अन्ततः शान्तिका लागि वातावरण सिर्जना गर्न मद्दत गर्न चाहेको बताए। उनले भने- हामीलाई जतिसक्दो चाँडो युद्धविराम चाहिन्छ। संयुक्त राष्ट्रका महासचिवले युक्रेनमा हुने मानवीय प्रकोपलाई कम गर्न प्राथमिकता दिनुपर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *