बालेन शाहको चुनाव चिन्ह लौरो
काठमाडौं।काठमाडौं महानागरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले लौरो चुनाब चिन्ह पाएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बालेन सहित अन्य स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment